News Nepal

एसएलसी नतिजा आज प्रकाशित गर्ने तयारी

प्रकाशित मिति : 6:33 am, July 24, 2015

३० जेठ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भक्तपुरले २०७० सालको प्रवेशिका परीक्षा -एसएलसी)को नतिजा शुक्रबार प्रकाशन गर्ने तयारी गरेको छ । व्यवसायीको सहमतिसँगै गत असार २१ पछि कामदार गन्तव्य मुलुकबाट आएको मागमा नेपाली कामदारले भिसा र टिकटको मूल्य तिर्नु नपर्ने भएको छ । निर्णय लगत्तै व्यवसायीहरूले आन्दोलन सुरु गरेका थिए ।

आन्दोलनको १९ औं दिन शनिबार सरकारसँग भएको वार्तामा व्यवसायीहरू निर्णय मान्न सहमत भएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग भएको ३१ बुँदे सम्झौतापत्रको बुँदा नम्बर २३ मा त्यससम्बन्धी व्यवस्था गरिएको छ । ‘न्यूनतम शुल्कमा वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने सम्बन्धी २०७२ जेठ २६ गते श्रम तथा रोजगार मन्त्रालयबाट भएको निर्णय लागू गर्ने,’ सम्झौताको उक्त बुँदामा उल्लेख छ ।

484 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons