News Nepal

छिमेकीले बनायो संसारकै नमुना हाइवे(फोटो फिचर)

प्रकाशित मिति : 6:00 pm, August 22, 2015

एजेन्सी , मध्य चीनको हुबई प्रान्तमा निर्माण भएको ओवरवाटर हाइवेलाई ९ अगस्तमा सर्बसाधारणका लागि खोलिएको छ । यस पुलबाट नदी ,पहाड र सुन्दर बस्तीहरु देख्न सकिन्छ । यस सुन्दर बेली नदी  हाइवे १०.९ किमी लम्बाईको रहेको छ। यस हाईस्पीड रूट पश्चिम चीन लाई दक्षिण चीन जोड्ने काम गर्दछ ।
china highway
यस सुन्दर हाइवे लाई वर्ल्ड मोष्ट सीनिक हाइवेको उपाधिपनि दिइएको छ । यति मात्र नभई यो हाइवे चीनको पहिलो  ईको-फ्रैंडली ओवरवॉटर  हाइवे पनि हो । १०.९ किमिको लम्बाइको हाइवेको ४.४ किलोमिटरको बाटो पानी माथी रहेको छ ।
china highway-1
china-scenic-highway-3

166 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons