News Nepal

भदौभित्र बैंकहरुले पुँजी वृद्धिको योजना बुझाइसक्नु पर्ने

प्रकाशित मिति : 1:38 am, August 7, 2015

२१ साउन, काठमाडौं । बैंकहरुले राष्ट्र बैंकले मौदि्रक नीतिमा घोषणा गरेको चुक्ता पुँजी पुर्‍याउने योजना यही भदौ महिनाभित्र बुझाई सक्नुपर्ने छ । बिहीबार बैंकहरुलाई परिपत्र गर्दै राष्ट्र बैंकले भदौभित्र चुक्ता पुँजी वृद्धिको माग गरेको हो । दुई वर्षभित्र तोकिएको चुक्ता पुँजी नपुर्‍याउने बैंक तथा वित्तीय संस्थाहरुलाई कडा कारवाही गर्ने राष्ट्र बैंकको बिहीबारको परिपत्रमा उल्लेख छ

177 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons