News Nepal

एउटी ‘अछुत’ केटीको संस्मरण!

प्रकाशित मिति : 8:47 am, September 22, 2016

timthumb-1

सविता विश्वकर्मा –

शिक्षकको छोरी, जो मेरो सहपाठी थिइन्, उनले हामीलाई आगनमै आएर स्वागत गरिन्। तर, दैलो भित्र लगिनन्, अघिल्तिरबाट घुमाएर घरपछाडिको गोठमा लगिन्। मलाई भने उनी पढ्ने कोठा छिर्न कत्रो मन थियो, उनले आफ्नो घरमा कथाका थुप्रै किताब भएको सुनाएकी थिइन्।

252 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons