News Nepal

व्यूटिफुल अफ बहराइनको टप १० मा पुगिन नेपाली चेली इन्दिरा

प्रकाशित मिति : 3:25 pm, September 20, 2016

timthumb-7पर्वत हुवास ३ की इन्दिरा क्षेत्री बहराइनको चर्चित पत्रिका बहराइन कन्फिडेन्सियलले आयोजना गरेको व्यूटिफूल वुमन अफ बहराइन प्रतिस्पर्धामा हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १० नम्बर भित्र पर्न सफल भएकी छिन् ।
इन्दिरा बहराइनको नेपाल समाज तथा अन्तर्राष्ट्रिय कलाकार मञ्चकी सल्लाहकार समेत हुन् । विभिन्न देशका सुन्दरीहरुले भाग लिएको उक्त प्रतियोगिता मार्फत् विश्वसामू नेपाललाई चिनाउने मात्र नभई नेपालीहरु अवसर पाएमा वौद्धिकता, प्रतिभा र सुन्दरतामा पनि कम छैनन् भन्ने सन्देश दिन भाग लिएको उनले बताईन ।

295 total views, 2 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons