News Nepal

२८ गते सार्वजनिक विदा

प्रकाशित मिति : 8:32 am, September 11, 2016

सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ। गृह मन्त्रालयले भदौ २८ गते इस्लाम धर्मालम्वीहरुको पर्व वकर इद (इदुल जोहा)  परेकाले सो दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरेको हो।

252 total views, 2 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons