News Nepal

आर्थिक

असोज १४देखि लक्ष्मी लघुवित्तको ११ लाख कित्ता हकप्रद सेयर

२६ भदौ, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आगामी असोज १४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निष्काशन गरेको सेयरमा कात्तिक १८ गतेसम्म भर्न पाइनेछ ।

लुम्बिनी जेनरल र युनाइटेड इन्स्योरेन्सको मुनाफा कति रह्यो ! (हेरौं विस्तृतमा)

काठमाडौं, बैशाख २९ । लुम्बिनी जेनरल इन्स्योरेन्स निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी लुम्बिनी जेनरल इन्स्योरेन्सले तेस्रो त्रैमासमा खुद मुनाफामा ५७ दशमलव ९३ प्रतिशतले वृद्धि गरि ६ करोड ३७ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको खुद मुनाफा ४ करोड ३ लाख रु...

‘फास्ट ट्रयाक’मा एमाले र एमाओवादीको बिरोधले सहमति जुटेन

आश्विन १९, २०७२- सरकारले भारतीय कम्पनी इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस लिमिटेड (आईएल एन्ड एफएस) संग सम्झौताको अन्तिम तयारी भईरहेको काठमाडौ तराई-मधेश द्रुतमार्गबारे तीन दलबीच समझदारी जुट्न सकेन । सत्ता साझेदार एमालेले तत्कालको तयारी अनुसारको विषयमा विरोध जनाउदै प्...

हिमाली बुटी यार्सागुम्बाको नालीबेली

  • → गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो भएकाले यसलाई जैविक सुन पनि भनिन्छ ।
  • → विकट र अत्यधिक चिसो ठाउँमा पाइने भएकाले यसको खोजी गर्न जाँदा ज्यानको बाजी लगाउनुपर्छ ।
  • → खेलाडीको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सा ...

‘प्रदेश ६ लाई सक्षम बनाउन केन्द्रिय राज्यले १५ वर्षसम्म अर्बौ लगानी गर्नुपर्दछ’

पछिल्लो समयमा नेपाल संघिय संरचना सहितको नयाँ नेपालको संबिधान जारी गर्ने प्रक्रियामा छ । बजारमा यतिबेला संघियताको सिमांकनको बिषयले बजारलाई उद्धेलित गराई राखेको पनि छ । यसै परिप्रेक्षमा अहिलेको चर्चामा आएका प्रदेशहरुको आर्थिक सामाजिक सम्बन्ध र आर्थिक सक्षमताको बिषयमा केन्द्...

काठमाडौँमा नेटवर्कको क्षमता बढाउँदै एनसेल

काठमाडौ, साउन २५–एनसेलले काठमाडौं उपत्यकामा भ्वाइस तथा डेटा क्षमतालाई दुई गुणा बृद्धि गर्ने लक्ष्य सहित आफ्नो नेटर्वक अपग्रेड गरिरहेको जनाएको छ । जसले ग्राहकहरुलाई गुणस्तरीय संचार सेवा तथा उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने एनसेलको दाबी छ ।

ग्रिनकार्ड धारी राजस्व सचिव सुटुक्क अमेरिका

काठमाडौं: अमेरिकाको ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र) धारी भनिएका राजस्व सचिव नवराज भण्डारी शुक्रबार सुटुक्क अमेरिका उडे।
उड्ने दिनसम्म पनि उनले अर्थ मन्त्रालयमा कसैलाई जागिर छाड्ने सुइँको दिएका थिएनन्। विधेयक समितिमा बैंक त...

२७ बर्षपछि नलसिंह गाड जलविद्युतको डिपिआर बन्दै, ६०० मेगावाट उत्पादन क्षमता

जाजरकोट । उत्तरी पूर्व क्षेत्रमा अवस्थित नलसिंह गाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन निर्माण तयारी सुरु हुने भएको छ । आयोजना पहिचान भएको २७ वर्षपछि प्रतिवेदन निर्माणको काम सुरु हुने भएको आयोजनाका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिए । आयोजना विकास समितिले चालु आव...

हाइड्रो र जडीबुटीमा ६ नम्बर प्रदेश अगाडि छ

                                                                      भवानी राणा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ   सबै प्रदेशहरु हिमाल, पहाड र तराईसँग जोड्नुपर्छ भन्ने मेरो मान्यता थियो । तर, प्रस्तावित ६ प्रदेशमा २ नम्बर र पाँच नम्बर क्षेत्र हिमालसँग जोडिएनन् । दुई नम्बर क्षेत्रलाई त पहा...

भदौभित्र बैंकहरुले पुँजी वृद्धिको योजना बुझाइसक्नु पर्ने

२१ साउन, काठमाडौं । बैंकहरुले राष्ट्र बैंकले मौदि्रक नीतिमा घोषणा गरेको चुक्ता पुँजी पुर्‍याउने योजना यही भदौ महिनाभित्र बुझाई सक्नुपर्ने छ । बिहीबार बैंकहरुलाई परिपत्र गर्दै राष्ट्र बैंकले भदौभित्र चुक्ता पुँजी वृद्धिको माग गरेको हो । दुई वर्षभित्र तोकिएको चुक्ता पुँजी नपुर्‍य...

समाचार

Show Buttons
Hide Buttons