News Nepal

समाचार

आइएनजीओविरुद्व खनिए प्रधानमन्त्री, तारे होटलमा प्रतिवेदन सार्वजनिक गरेर बजेट सक्ने गरेको आरोप

काठमाडौं, असोज ६–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ)हरुमाथि तारे होटलमा प्रतिवेदन सार्वजनिक गरेर बजेट सक्ने गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहालले समाज कल्याण परिषद्ले विहिवार काठमाडौमा गरेको ३७ औं सामाजिक सेवा दिवस कार्यक्...

भिमा लिम्बूको वियोगान्त कथा – दैव यति निर्दयी हुन सक्छ ?

३० भदौ, क्वालालम्पुर । यो यस्तो वियोगान्त कथा हो, जुन कसैले भोग्नु नपरोस् । नियति कतिसम्म निर्दयी भइदिन्छ ? यसको उदाहरण हुन्, मोरङ सिुजवा-८ की भिमादेवी लिम्बू ।
सिउँदोमा सिन्दूर हालेको केही समयमै भारत पसेका पति भगिमान त्यसपछि कहिल...

चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने

govinda-kc_prachanda २८ भदौ, काठमाडौं । चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ । प्रा. डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौ...

सिँचाइ मन्त्री गिरीले भने- म गुण्डा पनि हुँ….

साथी छुटाइदेऊ भन्दा थारु कार्यकर्ताले पाए मन्त्रीको धम्की २६ भदौ, दाङ । सिँचाइ मन्त्री एवं कांग्रेस नेता दीपक गिरीले आफू गुन्डासमेत भएको बताएका छन् । पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्दै टेलिफोन गर्ने कार्यकर्तालाई थर्काउने क्रममा मन्त्री गिरीले आफू गुण्डा भएको बताएका ...

भीम रावललाई प्रचण्डले भने- तपाई टेन्सन नलिनुस्, राष्ट्रहित बाहेक केही गरिँदैन

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणलाई लिएर आशंका नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न आइतबार बोलाइएको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिमा एमाले नेता भीम रावल लगायतले केही सम्झौता हुँदैछ कि भन्ने आशंका व्य...

गणेश रसिकले यसरी लेखे ‘आज भेडाबाख्रा कता लाने’ गीत !

२०२४ सालमा बनेको सांगीतिक समूह लेकालीको नेपाली संगीतमा अलग्गै स्थान छ । खासगरी लोकगीत र राष्ट्रिय गीतको सिर्जनामा यो समूहको विशिष्ट योगदान छ । यसका संस्थापकमध्येका हुन् गायक, संगीतकार र गीतकार गणेश रसिक । भोजपुरबाट इलाम हुँदै ०२३ सालतिर काठमाडौं पसेका थिए रसिक । मञ्जुल, रामेश, रायन...

युरोपेली मुलुकले सहयोग गर्ने

आश्विन १९, २०७२- भारतको नाकाबन्दीले आपूर्ति ठप्प भएर जनजीवन कष्ट भएकोप्रति चासो व्यक्त गर्दै युरोपेली मुलुकहरूले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । काठमाडौंस्थित युरोपेली मुलुकहरू र तिनको संगठन प्रमुखले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवं वितरण व्यवस्था मिल...

तेल किने सडक बनाइदिने चिनियाँ प्रस्ताव

आश्विन १८, २०७२- छिमेकी चीनले भारतको अघोषित नाकाबन्दी ब्यहोरीरहेका नेपालको आपूर्तिको समस्या सम्वोधन गर्न सरकारलाई दिगो विकल्पको ढाडस दिएको छ । चीनतर्फको दुई नाकालाई जतिसक्दो छिटो खुलाएर दैनिक उपभोग्य वस्तुको आयात गर्ने कूटनीतिक पहल भइरहेको जानकारी सरकारी अधिकारीहरूले दिएका छन ।...

मधेशी मार्चाको आन्दोलनको नयाँ रुप, मेचीदेखि महाकालीसम्म मानव साङ्लो (फोटोफिचर)

भैरहवा– मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीमा पनि मानव साङ्लो बनाएका छन् । मोर्चाको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मानव साङ्लो बनाउने कार्यक्रम अनुसार मोर्चाका नेता कार्यकर्ताले नवलपरासीको तुरिया खोलादेखि धकधई, बनगाई, लुम्बिनी हुदै कपिलबस्तुको सीमा कोठी नदी सम्म मान...

मधेसी मोर्चालाई मनाउन बालुवाटारमा बैठकः यस्ता छन् निर्णयहरु

काठमाडौं–शीर्ष नेता सम्मिलित तीन दलको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । सीमांकन र संविधानको विरोधमा रहेका मधेसी दलका नेताहरुसँग अनौपचारिक छलफल गर्नुअघि बसेको शीर्ष नेता सम्मिलत तीन दलको बैठकमा सरकारद्वारा गठित वार्ता टोलीले हालसम्म गरेको अनौपचारिक वार्ता...

समाचार

Show Buttons
Hide Buttons